नयाँ

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Thursday, April 16, 2020

काेरोनाबाट बाँच्ने रहर ! (कविता)

       काेरोनाबाट बाँच्ने रहर !
                      - रामबहादुर माल


पूर्व-पश्चिम जता गयो चारैतर्फ कोरोना !
जे भए नि नेपालभित्र भा´को छैन मोरोना
कहिलेसम्म हुने होला कोरोनाको कहर
भाइरसमुक्त बनोस् छिट्टै गाउँ-सहर !



मनुष्य र प्रकृतिमा भयो कसकाे त्रुटि ?
धर्ती माता तिम्रा सन्तान लयो सबै लुटी
भागौं भने कहाँ जाने धर्ती बाट उठी ?
हुँदासम्म बांँच्ने रहर सास एक मुठ्ठी !
    #            #            #
 शिक्षक, शिवालय मा. वि.
रुपा- २, थुम्की, कास्की

3 comments:

shivalayaschool2017@gmail.com