नयाँ

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Sunday, June 19, 2022

शिवालयमा युवा रेडक्रस सर्कल पुनर्गठन

पोखरा । कास्कीको रूपा गाउँपालिका-२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयमा युवा रेडक्रस सर्कल पुनर्गठन गरिएको छ ।

सर्कलको अध्यक्षमा विदुर अधिकारी, उपाध्यक्षमा दिवस ओझा, सचिवमा एञ्जल गुरुङ, कोषाध्यक्षमा रञ्जिता ओझा र सहसचिवमा समीक्षा राना मगर चयन भएका छन् ।

सर्कलका सदस्यहरूमा शिवानी ओझा, प्रविन विक, ऋतिक रुपाखेती, रोजी थापा मगर, सुसान गुरुङ रहेका छन् । सर्कलको शिक्षक नायकमा जयराम सुवेदी, सहनायकमा लक्ष्मी न्यौपाने ओझा र संरक्षकमा प्रधानाध्यापक रुपिन्द्र प्रभावी रहेका छन् ।




No comments:

Post a Comment

shivalayaschool2017@gmail.com