नयाँ

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Tuesday, January 14, 2025

SEE 2081 Time Table Published

काठमाडौँ, माघ १ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत ७ गतेदेखि सुरु हुने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले मङ्गलवार सार्वजनिक गरेको समयतालिकाअनुसार २०८१ को एसइई परीक्षा चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन हुने भएको हो । पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने छ । यस दिन संस्कृत वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुने छ ।

दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको परीक्षा हुने छ । चैत १० गते अनिवार्य गणित र चैत १२ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयको तालिकामा उल्लेख छ ।

 

 

No comments:

Post a Comment

shivalayaschool2017@gmail.com