नयाँ

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Friday, December 9, 2022

शिवालयमा नृत्य प्रतियोगिता सम्पन्न (भिडियोसहित)

रूपा (थुम्की) । शिवालय माध्यमिक विद्यालयमा शुक्रबार खुला नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा  किञ्जल गुरुङ, प्रतिमा ठाडा मगर र मेरिसा रुपाखेती क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए भने आयुष्मा विक सान्त्वना भएका थिए ।

पूर्व प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि जयराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहकार्यकलाप विभागका संयोजक बुद्धिराम विश्वकर्माले गरेका थिए । प्रतियोगिताका निर्णायकहरूमा पूर्णबहादुर गुरुङ, रस्मिला खनाल र सम्झना सुवेदी रहेका थिए ।

 


No comments:

Post a Comment

shivalayaschool2017@gmail.com