नयाँ

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Sunday, August 15, 2021

नेपाल बैङ्क लिमिटेड र शिवालय माविबिच MOU

मितिः २०७८ साउन ३१ गते आइतबार नेपाल बैङ्क लिमिटेड र श्री शिवालय माध्यमिक विद्यालय, रूपा-२, थुम्की, कास्कीबिच विद्यालयमा कार्यरत शिक्षकहरूका लागि बिनाधितो ऋण उपलब्ध गराउने गरी MOU भएको छ । सो ऋण भुक्तानी सम्झौतामा शिवालय माध्यमिक विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री राजन सुवेदी र प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशी तथा बैङ्कका तर्फबाट सिटी अफिस, पोखरा शाखाकी प्रबन्धक उषा अधिकारी र सहायक शाखा प्रबन्धक उषा घिमिरेले हस्ताक्षर गर्नुभएको छ ।




 

No comments:

Post a Comment

shivalayaschool2017@gmail.com