नयाँ

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Wednesday, June 9, 2021

शैक्षिक सत्र २०७७ को नतिजा प्रकाशनसम्बन्धी सूचना

यस विद्यालयमा शैक्षिक सत्र २०७७ मा अध्ययन गरेका विद्यार्थीहरू शैक्षिक सत्र २०७८ का लागि कक्षोन्नति भएका विवरण वर्णानुक्रमअनुसार प्रकाशन गरिएको छ । विस्तृत नतिजा प्राप्त गर्नका लागि सम्बन्धित कक्षाशिक्षकसँग सम्पर्क गर्नुहुन अनुरोध छ । 












सबै कक्षाका नतिजा एकै ठाउँमा हेर्नका लागिः

No comments:

Post a Comment

shivalayaschool2017@gmail.com