नयाँ

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Wednesday, October 21, 2020

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

 पोखरा । कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने भएको छ ।

आगामी मंसिर १६ गतेसम्म सञ्चालन हुने गरी राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार विद्यार्थीले होम सेन्टरबाट परीक्षा दिन सक्ने जनाइएको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार देशभरि करिब साढे चार हजार परीक्षा केन्द्र रहने छन् । सामान्य अवस्थामा करिब एक हजार एक सय परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन हुने गरेको थियो ।


परीक्षा तालिका




No comments:

Post a Comment

shivalayaschool2017@gmail.com