नयाँ

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Sunday, September 13, 2020

जरुरी सूचना !

जरुरी सूचना !

राष्ट्रिय परीक्षा बोर्डबाट लिइने कक्षा १२ को परीक्षाका लागि आवेदन फाराम भरेका नियमित तथा आंशिक विद्यार्थीहरुले विद्यालयमा आएर परीक्षा दिन सक्ने/नसक्ने, हाल आफू रहेको स्थान र नजिकको कक्षा १२ सम्म पढाइ हुने विद्यालयको नाम ठेगानासहित आफ्नो वर्तमान अवस्थाका बारेमा विस्तृत जानकारीसहित सम्पर्क गर्न हुन हार्दिक अनुरोध छ ।

सम्पर्क नं.

प्रधानाध्यापक- ९८५६०३७१४८



 


No comments:

Post a Comment

shivalayaschool2017@gmail.com