नयाँ

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Saturday, August 22, 2020

दस व्यक्तिका उत्कृष्ट भनाइहरु

 दस व्यक्तिका उत्कृष्ट भनाइहरु :

१. नित्से :  मित्रबाट बाँच्नु, शत्रुसँग त जो पनि लड्न सक्छ ।

 २.विवेकानन्द : तिमी पलायन हुने प्रयास नगर, यो दुनिया कायर व्यक्तिको लागि होइन ।

३.अब्रहाम लिङ्कन : सफलताको सूत्र पुस्तकमा होइन, मेहनतमा हुन्छ ।

४.शुक्रराज शास्त्री : भुल गर्नु पनि ज्ञान प्राप्त गर्नु हो ।

५.चाणक्य : काममा व्यस्त व्यक्तिसँग आँसु बगाउने समय हुँदैन ।

६.शेक्सपियर : प्रेमको जोसले गर्दा मान्छे आफूले आफैँलाई बिर्सन सक्दछ ।

७.विलिफ : सत्तमा पुगेपछि बुद्धिमानले पनि विद्वतता गुमाउँदछ ।

८.लेनिन : राजनीतिक स्वतन्त्रताले भोकाहरुको पेट भरिन्न ।

९.खप्तड स्वामी : दृढ विचार भएको मानिसको अधीनमा भाग्य हुन्छ ।

 १०.पाइथागोरस : रिस मूर्खताबाट पलाउँछ र पश्चातापमा टुङ्गिन्छ ।

 

 

 

 

No comments:

Post a Comment

shivalayaschool2017@gmail.com