नयाँ

गुणस्तरीय शिक्षाका लागि अनिवार्यः शिक्षक, विद्यार्थी र अभिभावकको सहकार्य

Thursday, July 30, 2020

शिक्षकको कम्प्युटर तालिममा निरन्तरता

शिवालय माध्यमिक विद्यालयका शिक्षक/कर्मचारीका लागि सूचना तथा सञ्चार प्रविधि तालिमलाई पुनः निरन्तरता दिइएको छ । यसअघि २ महिनासम्म विद्यालय र शिक्षक/कर्मचारीको साझेदारीमा खर्च व्यवस्थापन गर्ने गरी तालिम सञ्चालन गरिएको थियो । त्यसपछि रुपा गाउँपालिकाको सहयोगमा हुने भनिएको तालिम १ हप्ता सञ्चालन हुँदा नहुँदै लकडाउन लागेपछि स्थगित भएको थियो । हाल लकडाउन खुलेपछि तालिमलाई पुनः निरन्तरता दिइएको हो ।

तालिम सञ्चालनका केही झलक तस्बिरमाः






No comments:

Post a Comment

shivalayaschool2017@gmail.com